२६ हजारले लाइसेन्स बिनै सवारी साधन चलाए

काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र लाइसेन्स नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ५ सय २९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायव…