वैदेशिक रोजगारमा ब्रह्मलुट, सरकार बन्यो रमिते

वैदेशिक रोजगारमा ब्रह्मलुट मच्चिने गरेको पुष्टी भएको छ । व्यवस्थापिका–संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत अनुगमन निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा वैदेशिक रोजगारमा ब्रह्मलुट मच्चिएको भन्दै नियन्त्रण गर्न सरकारले चासो नदिएको उल्लेख गरेपछि यसको पुष्टि भएको हो । श्रम तथा रोजगार मन्त्रालयको न्यून लागतमा वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने निर्णय पूर्णत असफल भएको…