नेताका ढोका–ढोकामा न्यायाधीश !

न्यायपरिषद्ले सुशीला कार्कीको समयमा भएको गल्ती सच्याउने सम्भावना बढेको चर्चा न्यायिक क्षेत्रमा चल्न थालेपछि उच्च अदालतका केही न्यायाधीश आफ्नो जागिरको रक्षा गरिपाऊँ भनी शक्तिकेन्द्रहरूमा धाउन थालेका छन् । गत अङ्क (साउन १८ गते) को घटना र विचारमा यससम्बन्धी समाचार प्रकाशित भएपछि न्यायिक क्षेत्रमा हलचल पैदा भएको बुझिएको छ । गत बुधबार समाचार प्रकाशित भएलगत्तै डडेलधुराका…