नेपाल युके तेक्वान्दो टोलीलाई २१ पदक

इङल्यान्डको म्यान्चेस्टर सिटीमा सम्पन्न ब्रिटिस नेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाल युके तेक्वान्दो टोलीले २१ पदक जितेको छ । उक्त प्रतियोगितामा सगरमाथा तेक्वान्दो डोजाङ (एसटीकेडीडी) र जेन मार्सल आर्ट एकेडेमी (जेडएमएए) का खेलाडी मिलेर बनेको नेपाल युके तेक्वान्दो टोलीले ३ स्वर्ण, ४ रजत र १४ कांस्य गरी जम्मा २१ पदक जितेको एसटीकेडीडीका संस्थापक अध्यक्ष राष्ट्र राईले जनाएका…