राजविराजमा कुन दलले कति सिट हात पारे ?

स्थानीय तह निर्वाचनअन्तर्गत राजविराजको कञ्चनरुप नगरपालिका वडा नं १ र २ मा नेपली कांग्रेसले विजय हासिल गरेको छ । नगरको वडा नं १ बैरवामा करिम शेख ४ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ को अध्यक्षमा मेहन्दी हुसैन निर्वाचित भएका हुन् । डाक्नेश्वरी नगरपालिका वडा नं १ र २ मा…