प्रदेश नम्बर-२ मा एमालेलाई झड्का, कांग्रेस पहिलो शक्ति बन्ने पक्का !

स्थानीय तहको दुई चरणको निर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको राजनीतिक हैसियत फेरबदल भए पनि तेस्रो चरणको निर्वाचनले परिस्थिति एकाएक उथलपुथल पारिदिएको छ । स्थानीय निर्वाचनअन्तर्गत दुई नम्बर प्रदेशको १ सय २४ तहको निर्वाचन परिणाम सार्वजनिक हुँदा दुई चरणको चुनावमा पहिलो शक्ति बनेको एमालेलाई ठूलो धक्का पुगेको देखिन्छ । परिणामअनुसार हालसम्म कांग्रेसले ३७ तहमा जित हासिल गरेको…