दशैंका लागि भित्र्याइएका मरेका खसीबोका नागढुंगामा बरामद

मरेका खसीबोका आपूर्ति गर्ने गिरोह दशैंको अवसर पारेर पुनः सक्रिय भएको पाइएको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज २८ वटा मरेका खसीबोका बरामद गरेपछि धन्दा जारी रहेको खुलासा भएको हो । केही महनिाअघि प्रहरीले नागढुंगामा सक्रियता बढाउँदा मरेका खसीबोका सहित व्यवसायीहरु पक्राउ परेका थिए । तर, तिनलाई खासै कारवाही नहुँदा यस्ता जघन्य अपराध गर्नेहरु…