आयल निगमका प्रमुख गोपाल खड्का पदमुक्त

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पदमुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदमुक्त गरेको हो । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारको काममा खड्काले सहयोग नगरेको भन्दै मन्त्रीपरिषद्मा प्रस्ताव लगिए अनुरुप उनलाई पदमुक्त गरिएको जानकारी दिए । मन्त्रीपरिषद् बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रस्ताव लगेका थिए खड्का ०७१ सालमा सुनिल बहादुर थापा आपूर्तिमन्त्री हुँदा निगमको…