लिगलाइजेसन शाखा सरुवा हुन करोड नजराना (नाम सहित) !

–रोशन कार्की नेपाल बैदेशिक रोजगार विभागको विभिन्न निकायमध्ये प्रत्यक्ष रुपमा कानूनी कृयाकलाप हेर्ने शाखामा सरुवाका लागि कर्मचारीहरुले करोडौ रुपैयाँको थैलि बुझाएको समाचार प्राप्त भएको छ । विभागका महानिर्देशक विश्वराज पाण्डेको योजनामा श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरको सहमति अनुसार १ करोड रुपैयाँको थैलि लिएर लिगलाइजेसन शाखामा कार्यरत कर्मचारीलाई अन्यत्र शाखामा सरुवा गरि नयाँलाई नियुक्ति दिने…