तातोपानी नाका खोल्न चीन गम्भीर रहेको खुलासा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी गरेको छ । २३ वर्षअघि दुई देशबीच सडक यातायातसम्बन्धी सम्झौता भएको थियो । यस विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल यतिबेला नेपाल आएको छ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न…