देशभित्रै देशका दुस्मनहरू !

– देवप्रकाश त्रिपाठी विश्वका सबै मुलुकमा सवारीचालक अनुमतिपत्र अर्थात् लाइसेन्सको एउटै अर्थ हुन्छ– सम्बन्धित व्यक्ति जसले लाइसेन्स पाएको छ ऊ तोकिएको सवारीसाधन चलाउन योग्य छ । सवारीसाधन चलाउनेबाहेक सामान्यतया अर्को कुनै प्रयोजन उक्त लाइसेन्सले बोकेको हुँदैन । तर, नेपाल त्यसको अपवाद बनेको छ, यहाँ गाडी चलाउने लाइसेन्स प्राप्त व्यक्तिलाई मानिसको हत्या गर्ने ‘छुट’ पनि अघोषित…