प्राधिकरणले थाल्यो बिजुलीको तार भूमिगत गर्न

उत्तरी क्षेत्रको वितरण केन्द्रकालागि ग्लोबल टेण्डरमार्फत आव्हान राजधानीका प्रायःजसो सवै स्थानमा झुण्डिएको विद्युत लगायत अन्य प्रयोजनका तारहरुलाई व्यवस्थीत गर्न नेपाल विद्युत प्राधिरणले काम सुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यकामा वितरण प्रणालीलाई भुमिगत र अटोमेसन गर्ने गरि राजधानीको रत्नपार्क वितरण केन्द्रलाई भूमिगत लाइनबाट विद्युत वितरण र अटोमेसन गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरेको…