निरन्तरता संविधानसभाको कि अन्योल र अराजकताको ?

■ देवप्रकाश त्रिपाठी बाँदरलाई समय दिए चकचक गर्छ, चोरलाई समय मिले चोरी गर्छ, भूकम्पले समय पाए विध्वंस गर्छ, विपत्तिले समय पाए बित्यास निम्त्याउँछ, त्यस्तै वकिलले समय पाउँदा बढी बोल्छन् भने पत्रकारले पाए लेख्छन्, तर वर्तमान संविधानसभाका सदस्यहरूलाई थप समय मिले के गर्लान् ? कतिपयलाई लाग्दो हो- संविधान बनाउनेछन्, तर दुईवर्षे अभ्यासले सिद्ध गरेको तथ्यका आधारमा…