बल्ल वितरण हुने भयो थन्किएका त्रिपाल

सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरूको गोदाममा थन्किएर रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको छ । केन्द्रिय दैवी प्रकोप उद्धार समितिअन्तर्गतको आपूर्ति आश्रय तथा पूनस्र्थापना उपसमितिले क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको हो । सहरी विकास मन्त्रालयमा विभागीय मन्त्री प्रभु साहको अध्यक्षतामा बुधबार बसेको उपसमितिको बैठकले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको इनरुवामा रहेको गोदामबाट…