देशभर घनघोर वर्षा, जनधनको ठूलो क्षति

उद्धारको सरकारी प्रयास न्यून दुई दिनदेखि देशभर घनघोर वर्षाका कारण पहाडमा पहिरो र तराई डुबानमा परेको छ । सोही कारण जनधनको ठूलो क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका परी हालसम्म कम्तिमा ३० जनाको मृत्यु भइसकेको र दर्जन बढी व्यक्ति बेपत्ता भएको मन्त्रालयले जनाएको छ…