आफैले खनेको खाडलमा तीस तालिवानी !

आफैले बनाउँदै गरेको बम विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका छन् । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बम बनाउँदै गर्दा सामुहिक रुपमा रहेका तालीवानहरु विष्फोटमा परेका हुन् । अफगानिस्तानको बालाबुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार सो विस्फोट भएको थियो । सिन्ह्वाले जनाएअनुसार तालिवान आतङ्ककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा…