प्रचण्डको खुलासा : ‘धर्मको सहारामा राजा ल्याउने खेल’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मनिरपेक्षताको विरोध गर्दै राजतन्त्र उल्टाउने खेल चलिरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘परिवर्तन उल्ट्याउनका लागि देशभित्र र बाहिरका शक्तीहरुले ठूलो कसरत गरिरहेका छन् । परिवर्तनका एजेन्डा उल्ट्याउने कोसिस भइरहेका छन् । पार्टीको तीन नम्बर प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशमा…