नक्कली भ्याटबिल छानविन गर्दा प्रमुखकै सरुवा

नक्कली मुल्य अभिबृद्धि कर (भ्याट) विल प्रयोग गरि कारोबार गर्ने माथी छानविन सुरु गर्दा राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई अन्नेत्र सरुवा गरिएको छ । विभागले नक्कली भ्याटबिल प्रकरणमा अनुसन्धान गरिरहेका बेला सरकारले महानिर्देशक रामकृष्ण सुवेदीको सरुवा गरेको हो । सरकारले सुवेदीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सो छानविनमा घरानिया व्यवसायीहरु नै पहिलो सूचीमा कारबाहीमा पर्ने…