दुईवटा चुनाव एकसाथ गर्न नसकिने प्रमुख निर्वाचन आयुक्तको प्रष्टोक्ति

दुईवटा महत्वपूर्ण चुनाव एकैसाथ गर्ने सोचमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको दुवैको मतो मिलिरहेको परिवेशमा निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्न नसकिने धारणा सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत दुईवटा चुनाव एकैपटक गर्न नसकिने बताएका हुन् । व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आइतबारको…