राप्रपाका नेता रवीन्द्र मिश्र तीन लाख धरौटी रिहा

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् । मंगलबार (३ असार) सकिएको थुनछेक बहसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो । सूचना…