पाकिस्तानको विशाल तटीय शहर कराँचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् । कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेको सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनले जनाएका छन् । जेलबाट भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ भने १२ जना…