■ देवप्रकाश त्रिपाठी सामान्यत: तानाशाह भन्नेबित्तिकै विधिविधान, प्रक्रिया र प्रणालीलाई भत्काएर कुनै शक्तिका आडमा अचानक राज्यसत्ताको केन्द्रबिन्दुमा प्रकट हुने पात्रलाई बुझिन्छ । सत्तालाई गन्तव्य ठान्ने र सत्तामा रहिरहनका लागि जस्तोसुकै हथकण्डा अपनाउन पनि तत्पर प्रवृत्तिलाई तानाशाही प्रवृत्ति भनिन्छ । तानाशाहको उदय अपर्झ र अनियमित किसिमबाट मात्र हुने गर्दैन, विधि, प्रक्रिया र प्रणालीकै सहारा लिएर पनि…