एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा शुक्रबार (२५ वैशाख) भएको खेलमा नेपाल ‘ए’ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो । अमेरिकाले जितको लागि दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले पाँच बल बाँकी रहँदा पूरा गर्यो । नेपालको जितमा मयान यादव नायक बने…