प्रधानमन्त्री बालेनको भारत भ्रमणमा ‘मधेसी कार्ड’ प्रयोगको सम्भावना !

केही वर्षअगाडि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिम्पियाधूरा, लिपुलेक तथा कालापानी जस्ता विवादित क्षेत्रहरूलाई नेपालको नयाँ नक्सामा समावेश गरी भारतसँग नक्सायुद्धमा उत्रिएका थिए । त्यसपश्चात भारत केपी ओलीप्रति निकै अनुदार देखिएको छ । के भारतको यस्तै अनुदार भाव बालेनप्रति पनि होला त भन्ने आम जिज्ञासा रहेको छ । किनभने बालेन साह र केपी ओली…