ट्रम्प युग : वरदान कि अभिशाप ?!

आर्थिक सहयोग स्थगित गरेकोमा ट्रम्पलाई धन्यवाद दिन कन्जुस्याइँ नगरौँ । ट्रम्पबाट सिक्दै खुला सिमाना बन्द गरौँ । वर्क परमिट नीति कडाइका साथ लागु गरौँ । अङ्गीकृत नागरिकता नीतिमा कठोर कदम चालौँ । राष्ट्रिय उत्पादन नीतिको विकास गरौँ । ऋण लिँदै पश्चिमा उपलब्धि पाल्न छोडौँ । ऋण नलिएर बाँच्ने व्यवस्था सिर्जना गरौँ । ✍ दीपेन्द्र पाण्डे…