स्थानीय तहको उपनिर्वाचन २०८१ : रोचक तथ्यहरु

✍ प्रेमबहादुर सिंह २०८१ सालको स्थानीय तहको उपनिर्वाचन सम्पन्न भइ परिणाम पनि सार्वजनिक भइसकेको छ। रिक्त रहेका पदाधिकारी एवं वडाध्यक्षको ४४ स्थानमा भएको निर्वाचनमा दलहरुले २०७९ साल र २०८१ सालमा प्राप्त गरेको मत परिणाम निम्नबमोजिम छ : माथिको तालिका अध्ययन गर्दा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस २६ सिट (५९.०९ प्रतिशत) प्राप्त गरि पहिलो दल बनेको…