काङ्ग्रेस सहमत नभएसम्म सरकार परिवर्तन हुन असम्भव रहेको, काङ्ग्रेसको विभाजन पनि तत्काल सम्भव नभएको र संसदभित्र आफ्नो अर्को साँचो नभएकोले अन्तर्राष्ट्रिय शक्तिकेन्द्र नेपाल मामिलामा यतिबेला निकै अप्ठ्यारो स्थितिको सामना गर्दै रहेको बुझ्न सकिन्छ । ✍ देवप्रकाश त्रिपाठी केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता निरन्तर सतहमा देखापरिरहेको प्रश्न हो- ‘यो सरकार कहिलेसम्म टिक्ला ?’ विभिन्न…