प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम-२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताउनुभयो । 'देशमा विकास भएको छ, राम्रा काम भएका छन्', प्रधानमन्त्री ओलीले भन्नुभयो, 'देश बनाउने काम एकछिनमा हुने कुरो होइन । देश…