यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई

नर्वेली नोबेल समितिले २०२४ को नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिने निर्णय गरेको छ । निहोन हिडान्क्यो हिरोसिमा र नागासाकीबाट पारमाणविक बम बाँचेकाहरूलाई सहयोग गर्ने संस्था हो । यसलाई हिबाकुशा पनि भनिन्छ । यस संस्थाले आणविक हतियारमुक्त संसार प्राप्त गर्ने प्रयासको लागि र आणविक हतियारहरू फेरि कहिल्यै प्रयोग गर्न नहुने प्रमाण प्रदर्शन गरेको…