पर्यटकको उद्धार गर्न पर्यटनमन्त्रीको नौबुँदे निर्देशन

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा समस्यामा परेका पर्यटकको उद्धार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निर्देशन दिएका छन् । मन्त्रालयसम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकले विभिन्न नौबुँदे निर्देशनात्मक आदेश जारी गरेकोे मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए । पर्यटकको तत्काल…