✍ द्रोण अधिकारी, झापा क्षमताभन्दा चार गुणा बढी कैदी/बन्दी रहेको झापा कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदुषणका कारण आसपासका बासिन्दा दुई दशकयता प्रताडित हुँदै आएका छन् । दैनिक कार्य अन्तर्गत कैदी/बन्दीबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिसापिसाव व्यवस्थापनको निकास दिने ढल सहज नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जन बढी घर-परिवारले प्रत्यक्ष असर भोगिरहेको दुई दशक…