धर्मनिरपेक्षता आफैमा कुनै खराव र विध्वंशक दार्शनिक चिन्तन होइन, तर देशको आफ्नो मौलिक दार्शनिक चरित्रविरुद्ध विदेशी सिद्धान्तहरू थोपर्न खोज्दा दुर्घटनाको बढी जोखिम हुन्छ । ✍ गोविन्दशरण उपाध्याय १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा secularism को प्रयोग इन्दिरा गान्धीको ४२औं संशोधनका माध्यमबाट गरिएको थियो । मूलतः अंग्रेजी भाषामा लेखिएको भारतीय संविधानको आधिकारिक अनुवादमा…