पशुपति आर्यघाटमा छोराको दाहसंस्कार सकेर घर फर्कंदै गर्दा…

दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा गोरखा जिल्लाको गोरखा नगरपालिका-७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडौंमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट आमा जुनकिरीसहित सबै परिवार र आफन्त पशुपति आर्यघाटमा…