सडक बसहमा त्रिविका कर्मचारी अनुपस्थित

नसुध्रिए कुर्सीबाट सडकमा ल्याउने चेतावनी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार विद्यार्थीले एक वर्षअघि दिएको परीक्षाको कपि हराएको विषयमा त्रिभुनव विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न गरेको छ । प्रश्नपत्र र उत्तरपुस्तिकाको लापरबाही कहिले सम्म ? जिम्मेवार को ? र किन ? भन्ने विषयमा गरिएको सडक बहस अनेरास्ववियुका अध्यक्ष समिक बडाल, उपाध्यक्ष गोविन्द गिरि लगायतका…