४ करोड ३६ लाखको साढे एक किलो कोकिन एयरपोर्टमा फेला सुरेन्द्र सुवेदी, काठमाडौं ठूलो मात्रामा कोकिनसहित दुई जना ब्राजिलियन नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक LARISON BRITO DOS SANTOS र FERNANDA VALE DOS SANTOS छन् । पत्राउ परेका उनीहरु कोकिनका अन्तराष्ट्रिय कारोवारी हुन् । प्रहरीले उनीहरुको साथबाट १ किलो ४ सय ५५…