‘प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट’

file photo एमाले अध्यक्ष ओलीको प्रश्न- 'प्रचण्ड मान्छे हुन् कि पुतली ?' एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताएका छन् । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए । चिनियाँ एउटा कथा छ, एउटा पुतली…