पूर्वसभामुख महरालाई चार दिन नर्भिक अस्पतालमै राखिने सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाको कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न स्वीकृति दिएको छ । चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले म्याद थपेसँगै बिरामीका कारण उल्लेख गरी अस्पतालमा राख्न आदेश गरेकाले सोही अनुसार अस्पतालको…