कसैले बोक्दा ‘बोकिने’ र छोड्दा ‘छोडिने’ होइन राजसंस्था !

जबसम्म सडकबाट आव्हान गरिँदैन तबसम्म राजा फर्कन्छन् भनेर कोही नतर्सिए हुन्छ, वा कोही खुशी पनि नभए हुन्छ । त्यसैले राजालाई फर्कन राष्ट्रिय मान्यता पनि गुमाएको दलभित्र कसैलाई उचाल्ने वा पछार्ने गर्नुपर्ने आवश्यकता छैन । झण्डै डेढ दशकमा पनि नेतृत्व सावित गर्न नसकेर कार्यकर्ताले नपत्याएका पात्रले छोड्दा छोडिने र बोक्दा बोकिने संस्था हैन राजसंस्था । स्वयम्भूनाथ…