निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न सुझाव मागेको छ । नेपालको संविधान र राजनीतिक दलसम्बन्धी संघीय कानूनबमोजिम समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूद्वारा संविधानको धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत राजनीतिक दल खोल्न पाउने स्वतन्त्रताको उपयोग गरी राजनीतिक दल गठन, दर्ता र सञ्चालन हुँदै आएका छन् । आयोगका अनुसार…