बाढी-पहिरो पीडितलाई भारत सरकारबाट आठ करोडको राहत

नेपालका विभिन्न पन्ध्र जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित पीडित परिवारको राहतका लागि भारत सरकारबाट आठ करोड बराबरको राहत सामग्री उपलब्ध भएको छ । प्रकोपबाट पीडित परिवारका लागि भारत सरकारको तर्फबाट उपलब्ध राहत सामग्री भारतीय दूतावासका मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण…