काठमाडौं तीनकुनेमा चार जनाको हत्या भएको अवस्थामा शव फेला

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । महानगरपालिकाको वडा नं. ३२ गैह्रीगाउँमा गए राति हत्याको घटना भएको र हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको…