गोदावरीवासी महिलाद्वारा ‘विदेशी नागरिक’ बनेर आठ लाख ठगी

एक महिलाले विदेशी नागरिक बनेर मायाजालमा पारी आठ लाखभन्दा बढी रकम ठगी गरेकी छिन् । त्यसरी मानिसहरुलाई मायाजालमा फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका-८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह…