इतिहास ✍ सुनिल उलक श्री ३ बन्ने प्रतीक्षा गर्दागर्दै २८ वर्षसम्म लगातार कमाण्डिङ अफिसर पदमा रहेका भीमशम्शेर अन्ततः आफू भन्दा मात्र दुई वर्षले जेठा श्री ३ चन्द्रशम्शेरको ६७ वर्षको उमेरमा देहान्त भएपछि ६५ वर्षको बुढो उमेरमा वि.सं. १९८६ मंसिर १० गते श्री ३ बन्ने सौभाग्य पाएका थिए । राणा श्री ३ हरूमा सम्भवतः सबैभन्दा बढी…