नेपाल राष्ट्र बैंकद्वारा आ. व. २०८१/८२ को लागि निकट भविष्यमा जारी हुने मौद्रिक नीतिका सम्बन्धमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले विभिन्न सुझावहरू प्रस्तुत गरेका छ । मुलुकभरका हजारौँ गहना व्यवसायीहरूको मुख्य कच्चा पदार्थको रुपमा रहेको सुन, चाँदी आदि बहुमूल्य वस्तुको आपूर्तिलाई कसरी सहज, पारदर्शी, वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने कार्य सधैं नै एउटा नितान्त पेचिलो…