नाका खुल्न थालेपछि सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर !

तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको प्रहरीको सुक्ष्म अनुसन्धानबाट निष्कर्ष निकालिएको छ । वैकल्पिक मार्गबाट आएको आठ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ । प्रहरीले दोलखामा गएको हप्ता सात किलो…