पन्ध्र प्रमुख एजेण्डासहित बज्राचार्य समूहले गऱ्यो उम्मेद्वारी घोषणा

यही असोज १९–२० मा ललितपुर उद्योग वाणिज्य संघको अधिवेशन ललितपुर उद्योग वाणिज्य संघको ४४ औँ साधारणसभा यही असोज १९ र २० गते आयोजना हुँदैछ । सो क्रममा गठन गरिने कार्यसमितिका लागि निर्वाचनका लागि व्यवसायी विश्वराज बज्राचार्यको समूहले आफ्नो उम्मेदवारीसहित टिमको घोषणा गरेको छ । ललितपुरको पुल्चोकमा एक चुनावी कार्यक्रम गर्दै बज्राचार्य समूहले उम्मेदवारी तथा टिम…