आजदेखि पृथ्वीराजमार्गको विमलनगर-घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर-घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरि २८ गतेदेखि चैत १२ गतेसम्मका लागि सोही समय अवधिमा…