किसान मारमा, व्यापारीको मनपरी मूल्य विकास रौनियार, धादिङ संघीय राजधानी काठमाडौंमा तरकारीको भाउ दशैँ-तिहार र छठसँगै अचाक्ली महँगो भएको छ । पछिल्लो समय भान्छामा अनिवार्य जस्तै भएको टमाटरको भाउ प्रतिकिलो एक सय छोएको छ । उपभोक्ताको ढाड सेक्ने गरी काठमाडौंमा टमाटरको मूल्य बढे पनि उत्पादन गर्ने धादिङका किसानले भने न्यून मूल्य पाइरहेका छन् । किसानले…