कर्मचारीहरूले नेताहरूलाई घुस्याहा बनाए । पैसाको प्रलोभन देखाएर गलत काम गर्न लगाए । जेनजीले त्यत्रो आन्दोलन गरे, तर एउटै सरकारी कर्मचारीको सम्पत्ति खोजिएन । सरकारले कर्मचारीको आम्दानी र खर्च खोज्ने हो भने दूधको दूध र पानीको पानी भइहाल्छ ! ✍ अनुसा थापा, भक्तपुर सार्वजनिक यातायातको हरेक ६ महिनामा प्राविधिक चेकजाँच गर्नुपर्छ । सरकारी इञ्जिनियरले चेकजाँच…