नयाँ वर्षलाई लक्षित गर्दै सिजीको नयाँ उपहार योजना

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालिको ‘नयाँ वर्ष’लाई लक्षित गर्दै ‘नयाँ वर्ष, नयाँ प्रविधि’ नामक नयाँ उपहार योजना अघिसारेको छ । यस उपहार योजनाअन्तर्गत ग्राहकले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न निश्चित उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरूले सिजी…